Posted by: harikancha June 11, 2009
Helthy Eating. Nepali Style!!
Login in to Rate this Post:     0       ?        
नेपाली खाना स्वस्थ छैन भनेर बिकल्प खोज्नु चै मुर्ख्यै हो। तर एतीहो कि मात्रा मिलएर खान जान्नु पर्‍यो। दाल र भात मात्र हसुर्ने होइन कि तिनिहरु सँगइ प्रसस्त हरियो सागसब्जी हरु खानु पर्‍यो। मासु पनि हप्तामा एक पटक अथवा थोरै थोरै एदी दैनिक खाने हो भने । भातको मात्रा पनि धेरै नै घटाएर तरकारी को मात्रा चै बढाउनु पर्‍यो। अनी मुख्य कुरो जस्तो खान खाए पनि पेट फुटुन्जेल खानु भएन।  एती गर्न सक्यो भने दुरासेल बिकल्प खोज्नै पर्दैन। आफ्नै स्वदमा स्वस्थ खाना।
Read Full Discussion Thread for this article