Posted by: guchcha chor June 5, 2009
असारे फूल र एक जोडी आँखा।
Login in to Rate this Post:     0       ?        
किन यो क्रेजी र लहरे लाई नेवारीमा कुरा गर्नु पर्ने होला
अरु त सिके पनि आउछ जस्तो लाग्छ, यो नेवारी चाँही खै
आठ बर्ष किर्तिपुर बस्दा सिकेको भनेको "ल वल ।। ल मवल " मात्रै हो

क्रेजीको अर्को कथा को प्रतिक्षामा
Read Full Discussion Thread for this article