Posted by: nakkali keti June 4, 2009
Login in to Rate this Post:
0
?
beautifully narrated!
तर ending चैँ लेख्दा लेख्दै अल्छि लागेर छोडेको जस्तो लाग्यो। कथा भरी सगरलाई धेरै importance दिइएको छ तर अन्त्यमा उस्को अस्तित्व आँफै फिस्स बिलायो। मनमा लगेको कुरा भनी हालेको नि।
enjoyed reading it. keep on writing.