Posted by: naivelyStupid May 22, 2009
Excerpts from Prachanda's Today's (May 22nd) Speech
Login in to Rate this Post:     0       ?        

नौ महिनामै प्रधानमन्त्रीको कुर्सीबाट गल्हत्तिनु पर्दा अहिले फिट्फिटे महोदयको हालत तातो तेल म परेको फुरौलोको जस्तो भएको होला । स्वयंघोसित 'राष्ट्रबादी'ले अहिले अरु सबैलाई दलाल देखेर सार्वजनिक गाली गर्दै विलाप गर्नु त कुन ठुलो कुरा भयो र। आफ्नै आङ को भैंसी देख्न सक्ने भैदिएको भए यत्रो रडाको किन मच्चिन्थ्यो।


नौ महिनामा सपरिवार बिदेश भ्रमण गर्ने बाहेक देशको लागि सिन्को नभाच्नेले भोलिदेखि नै जनता को नाम मा सडक मा तान्डव नाँच शुरु गर्ने होला, त्यो पो समस्या छ त । Propoganda पनि यस्तो छ कि ६०% जनता को त भोट नै होइन, माओवादीलाई भोट दिने मात्रै जनता !!
 

Read Full Discussion Thread for this article