Posted by: syanjali May 20, 2009
Why we hate indians?
Login in to Rate this Post:     0       ?        
हामी नेपाली वा हिन्दूस्तानी एकै सन्स्कृति बोकेर हिंडेका छौ ।
उनी हरुलाइ पनि हेपेर कुरा गर्नु पर्छ , हामी हरुलाई पनि , उनिहरुले बहादुर काम गर्ने सबै नेपाली भएकाले सबैलाई बहादुर भनी दिए तेस्को सट्टामा हामीले धोती भन्यौ ।
हाम्रो जन्म्जात गुण वा अबगुण ठुलो मान्छे हुनु पर्ने ( कसैले तपाईं भनोस नभनोस आँफै मपाइ हुनुपर्ने ) भएकोले ठुलो देखाउने एक मात्रै चलन हेपाइचे कुरा गर्नु पर्ने र हाम्रो ' छुद्र शब्द कोसमा ' धोतीको उदय भयो .

उनिहरु ब्रिटिश सम्राज्यको उपनिबेश भएको कारणले सैछिक क्षेत्र मा र उध्योग धन्दामा धेरै माथि छन , We are seeking help , we are still angry because they are not your employer but an Indian. That is why they are Dhoti in our head.


Read Full Discussion Thread for this article