Posted by: gurumama May 15, 2009
बुहारी
Login in to Rate this Post:     0       ?        
uncle tom लाई धेरै धेरै धन्यवाद। यस्ता फरक स्वादका पारीकारहरु फेरी पनि पस्कने बाचा छ मेरो।
grgDai लाई मुरी मुरी धन्यवाद मेरो हौसला बढाउनुभएकोमा। तपाईंलाई यो कथा मन परेकोमा म धेरै खुशी तथा उत्साहित भएको छु।
perfectionist ज्यू, तपाईंलाई अन्त्यसम्म तान्न सफल भएछु। धन्यवाद छ तपाईंलाई आफ्नो मनको कुरा शब्द मार्फत ब्यक्त गर्नुभएको मा अनी मलाई अझै राम्रो काम गर्ने हौसला बढाइदिनु भएकोमा।
धन्यवाद Sparty.
dharan ज्यू, कती राम्रा शब्दहरुमा बयान गर्नु भएको हो। मिठा शब्दहरुले मलाई अझै बढी राम्रो गर्दै जाने responsibilities थपिदिनुभयो। अनुग्रहित भए।
cardinal ज्यू सँग क्षमा चाहन्छु। यहाँलाई joke लागेछ। पूरा पढेर आफ्नो मनको भावना लेखी पठाउनुभएको मा उँहालाई पनि हृदयदेखिको धन्यवाद।
बिस्टेज्यू, मूरी मूरी धन्यवाद। तपाईंहरुको यती राम्रो सहयोग तथा सद्भाव पाइयो, पक्कै पनि निकट भविश्यमा अरु पनि पढ्न पाउनु नै हुनेछ।
पाठकहरुलाई मेरो अनुरोध छ। मन परे नपरेको कुरा तथा सुधार गर्नुपर्ने कुराहरु comment मार्फत ब्यक्त गर्नुहोला। यसले अती खुशी दिदोरहेछ सर्जकलाई।  
पढ्नुहुने सम्पूर्ण अरु पाठकहरुलाई पनि धन्यवाद दिदै भविश्यमा अझै राम्रो गरी यहाँहरुको मन जित्ने बाचा गर्दै बिदा। 
Read Full Discussion Thread for this article