Posted by: parbatya May 7, 2009
प्रचण्ड को भिडियो र पद्म रत्न को क्यासेट !!
Login in to Rate this Post:     0       ?        
 

I agree with Nepe's comments that currently President and COAS are only in the right track without any personal greed, in my belief.


>>तर माओवादीले उसको जनसेना राष्ट्रिय सेना बनिसकेपछि पनि वैचारिकता र वफादारीता भने माओवादीप्रति नै कायम राखिने योजना/चाहना बनाएको देखियो । त्यो राष्ट्रिय गद्धारी हो


अन्यथा माओवादी दीर्घकालिन योजना बोकेरै राष्ट्रिय सेना मा प्रवेश गर्न चाहने जनसेनालाई हाम्रा नेताहरुले जेसुकै गरुन् तर हामी जनताहरुले भने अस्वीकार गर्नुपर्छ ।<<<


 


तर बोल्ने कस्ले? अहिले राष्ट्रपती को कदम को बिरोध को नाममा जनताको ध्यान अन्त तिर मोडेर अझै पनि धोकाकै बाटो तिर नेपाली लाई धकेल्दै छन ।
सानो कुरा मा पनि ठुलो बखेडा निकाल्ने नेपाली जनता, प्रेस अनी नागरिक समाजले  भिडिओ मा बोलेको कुरा लाई त्यसइ मोडिदिएका छन । त्यस्को भोलिपल्ट प्रचन्डले नेपाली लाई झुक्क्याउदै छन भन्नु भन्दा त्यो  भिडिओ झुट हो भन्ने खाल्का समाचार ले प्राथमिकता पाए भने काङ्रेसले यसो पत्रकार सम्मेलन झै गर्‍यो अरु कोही चुइक्क बोलेनन केवल यस्तै फोरम हरुमा "ओहो" भन्ने बाहेक।
राष्ट्रपती र सेना प्रमुख त कि निकालीएलान कि राजिनामा देलान तर जबर्जस्ती अत्याचार भएको चाँही कस्ले रोक्न सक्ने? पहिला 'सबै नेपाली पञ्च' भने झै अहिले पनि के सबै जनता मा "प्रचन्ड पथ" लागु (indoctorinate) भै सकेको हो त?


 

Read Full Discussion Thread for this article