Posted by: commando April 28, 2009
Nepali Ukhan Tukka
Login in to Rate this Post:     0       ?        
i'd posted a few sometime back.. euta nepali magazine ma thiye kyare.. original posting - http://www.rednepal.com/2008/09/new-funny-nepali-proverbs.html

भ्रस्ताचार नगरनेलाई सिंहदरबार के काम ।



उपाध्यायले तोङ्बा खायो, नाली नै रङ्यायो ।



लभ गर्ने केटीको दसओता पोइ, बिहे गर्ने बेलामा कोही न कोही ।



नातिनिको कुर्ता सुरुवालमा हजुरआमाको रजाइ ।



हातमा किताब, पाकेटमा लभलेतर ।



पशुपतीको जात्रा, गाजाको ब्यापार ।



बजेट कहाँ पोखियो, आफ्नै पाकेटमा ।



श्वास्नीले कुतेको पोइ, चुरा बज्दा तर्सिन्छ ।



मन्त्री हुनु कहिले कहिले, कमिसन थाप्नु पहिले ।



पढिलेखी छैन काम, चम्चागिरी गरी खायो माम ।



अनिकालमा लाईफ जोगाउनु, आन्दोलनमा बाईक जोगाउनु । 



अख्थियार् देख्दा मन्त्रिका तीन नेत्र ।



बैंक लुट्नेलाई भन्दा समाउन जाने पुलिसलाई लाज ।



बार्ह छोरा तेर्ह नाती,

बुढाको आश अर्को छोरामाथी ।



राजनीति गर्ने म, घुस खाने त ?



जनता चिच्याउछ, नेता बिश्याउछ ।



लोकतन्त्र, सब्लाई भयो मजातन्त्र ।



छट्टु छोरालाई पार्टीले लिदैन ।



कही नभाको जात्रा प्रग्या प्रतिस्ठानमा ।
Read Full Discussion Thread for this article