Posted by: crazy_love April 23, 2009
ग्रहण
Login in to Rate this Post:     0       ?        

WOW!


Paranoid Schizophrenia को कस्तो राम्रो चित्रण गरेको फुच्चेले।


म निशब्द भएँ, बास्तबमा भन्ने हो भने उसको सार्है माया लाग्यो। बिचरा "उ" त्यसै "उ" भएको होइन, केहि कारण हुनु पर्छ। अब त अस्पतालमा डाक्टरले राम्ररी उपचार गर्लान् नि है?


धेरै पछि तिम्रो कथा पढ्न पाँउदा मन हर्षित भएको छ।

Read Full Discussion Thread for this article