Posted by: amitraja April 16, 2009
ग्रहण
Login in to Rate this Post:     0       ?        

"केटिहरुको के विश्वास र ! कहिले हो लाई पनि मस्किएर होइन भनिदिन्छन् ,कहिले
होइनलाई पनि ठुस्किएर हो भनिदिन्छन् ।"


कहिले काहिँ अर्काको कोण बाट आफ्नो संसार हेर , पत्ता नलागेका कुरा हरु पनि पत्ता लाग्छन् ।


"जहाँ उसले अरुको बारेमा सोचीदिन्छ उ कृत्रिम हुँदैछ कहिले नैतिकता दवावमा कहिले आत्मियता को दवावमा "


"कसरि खोजोस् उ सुरुची लाई ? फेरि यो त रुघाको समाधान गर्न ज्वरोलाई निम्त्याए जस्तो हुन्न र ! उ हाँस्यो सुरुचीकोसमाधानको लागि मायाको खोजी अब मायाको समाधानको लागि सुरुचीको खोजी !!!!!!! संसार परिवर्तन शिल छ !! उ फेरि हाँस्यो ।"


Wow  Hats off to you Fuche. You are not just a writer you are a Philosopher.

Read Full Discussion Thread for this article