Posted by: dharan April 15, 2009
ग्रहण
Login in to Rate this Post:     0       ?        

फुच्छे साथी, नाम फुच्छे भएनी साहित्य को बहाव निक्कै अग्लो छ जस्तो लाग्यो मलाई त। उत्तम प्रस्तुती, उत्तम! मन न हो जता दौडायो उतै दौडन्छ। अब रामे माथि खनिएला जस्तो छ- मेरो बिचार  मा धेरै पुरुष हरु एस्तो स्थिती बाट गुज्रिन्छन। महिला हरू लाई सम्पूर्ण रुप मा बुझ्न महादेव लाई त गार्हो परेको कथा कता-कता पढे जस्तो लाग्छ, हामी नाथे मानव जाती ले के सक्नु! यती गहकिलो बिषय वस्तु समेटे को कथा लाई अन्त्य गर्दा अन्याय चाहिन नगरुम है प्रभु। सुखान्तक नै हुनुपर्छ भन्ने मेरो धारणा होइन, तर वहाँव चाहिन नमोडिने दिने अनुरोध गर्दछु।
भाग ८ को प्रतिक्छ्या मा ..... ।।।


धरान

Read Full Discussion Thread for this article