Posted by: Birkhe_Maila March 27, 2009
Login in to Rate this Post:
0
?
सुन्दर, मिठो, हलुका तनावमा पनि मुसुक्क हँसाऊने कथा!
सत्य घटनामा आधारीत हो दीपीका नानू?
माथि प्रेरणाले भने जस्तो, फुपु र उनकी बुहारीको इमेल पाए, अहिले कस्तो घटना चल्दैछ थाहा पाउन हुन्थ्यो हे हे हे!