Posted by: no_quiero March 25, 2009
Koirala says 'real war' has just begun
Login in to Rate this Post:     0       ?        

गिरिजा बिरामी रे, भुत्राको बिरामी हुनु !




12 March 2009
110 views
No Comment





girija-prasadबहुदल
आएपछि सबभन्दा बढी समयसम्म सत्ताको कुर्सीमा बसेर मोज गरेका छन् गिर्जा
बाउले। अहिले बिरामी भएछन्। सत्तामा भाको बेलाँ बिरामी भको भए गंगालाल
ह्रदय रोग केन्द्रमा जान्थे बुढा। अहिले प्रतिपक्षमा बसेका छन्, त्यही भएर
इन्डिया जानु पर्ने रे। हन यिनलाई सत्तामा नबसेपछि इन्डियामा गएर उपचार
गराउनु पर्ने गरी के रोग लागेछ नि बाब्बै !


बिरामी रे, भुत्राको बिरामी हुनु गिर्जा। जनताको आँखामा धुलो हाल्न किन
पर्‍या हो ? सीधै भन्दिए हुन्छ नि म भारतमा यो यो काम गर्न जान लाग्या
भनेर। बिरामी भएको नाटक गर्नुपर्छ र ? अहिले साँच्चिकै बिरामी हुँदा कसैले
पत्याउन्न अनि थाहा हुन्छ। त्यो चार किलासमा पढेको होला नि- रामेले बाघ
आयो बाघ आयो भनेर सँधै भन्ने अनि पछि साँच्चै बाघ आउँदा कसैले नपत्याउने।


गिर्जा बाउ, सुध्र अब सुध्र पिन्ड खाने बेला भैसक्यो। नसुध्रे नि भुत्रै सित्ति !


Source : www.bhutro.com





Read Full Discussion Thread for this article