Posted by: Rahuldai March 23, 2009
Login in to Rate this Post:
0
?
<<<शायद अनिश्चित कालको लागि अद्रिश्य भैसकेको छोरालाई क्यामरामा सक्दो कब्जा गर्ने प्रयास थियो होला त्यो।>>>>
चिप्लेपाट , ज्यादै भावुक बनायो यार। गलाबरुद्ध भयो हात अबरुद्ध भएको भए टाइप पनि हान्न सकिन्नथ्यो। मन छोयो तन छोयो।
अझ एक शब्द थप्न मन लाग्यो- शायद अनिश्चित कालको लागि, अनिश्चित भबिष्य खोजिमा अद्रिश्य भैसकेको छोरालाई क्यामरामा सक्दो कब्जा गर्ने प्रयास थियो होला त्यो।