Posted by: shubha March 23, 2009
Login in to Rate this Post:
0
?
:)
अको फुपु चै सफा भावना भएको मान्चे हुनुहुदो रहेच।
'ओहो दिपिका नानी! के छ? सफल बाबु पनि आएको हो?'---- सफल मनपरेकोरहेच अको फुपुलाई हे हे हे! सफलको बारेमा फुपुले सोधेका सबै प्रश्न जायज हुन जस्तो लाग्च मलाई
दिपू त्रिकोणात्मक गर्दिया भए पनि हुने थियो। खुलेर लेखन सिस( अरे दिपिका दिज्यु पो त )