Posted by: syanjali March 22, 2009
which college do nepal's brightest students goto?
Login in to Rate this Post:     0       ?        

सहमत् होउ वा न होउ, हाम्रो समाज मा कही बिक्रिती छ , समय सापेक्ष्य परिवर्तन हुन सकेको छैन, ठुला बडा ले गरेको सबै ठीक ( ढनाड्य र सिक्षित ) हुने , अरुले तिनिहरुको नक्कल गर्ने । सरकारी जागिर बाट घुस खाएर होस् वा अरु कुनै ( अनैतिक) तवर्ले कमाओस , हामीले स्विकारेका छौ । हुनत नैतिकता को पाठ सम्सारै भरी पढाउनु परेको छ , त र पनि हाम्रो मा भने आलिक फरक छ । हामी जहिले पनि बिर्सन्छौ कि तैले भोग्नु परेको कुरा मैले पनि भोग्नु पर्ने हुन सक्छ , हामी तर्क बिहिन भएका छौ अनी यो क्रम बड्दो छ। कसैले लेखे लामो बर्ष बसे पछी अमेरिकन जस्तो भाई हालिन्छ , त्यो पनि ठीक हो तर उनी हरु को असल पक्ष चाँही कम देखायौ।


मैले तिनिहरुलाई झतारो हानेको हुँ जो अमेरिका पुगे उनिहरु चाँही आफुलाई शासन गरे बर्ग र बाँकी सासित बर्गमा राखी कुरा गर्दै छन , काग लाई नुहाएर हास बन्दैन ( लेख्नु पर्ने घोडा र गाई ) भन्ने मेरो लेखको आसय हो । knowledge and wisdom को फरक न बुझने हरुको लागि हो . That is my point , got it ठुले मुखिया  . 


This topic is going nowhere like the Utube by Nayasadak, no begining and no ending.

Read Full Discussion Thread for this article