Posted by: serial March 20, 2009
Login in to Rate this Post:
0
?
तारेमाम्
केली लाई देखी सहेन हैन तिमीहरु ले
बिहान बिहान चिया बनाएर ल्याउदा पनि बासी सासी भन्ने
ठुल्दै त ठुल्दाइ, यो चिप्ले हेर,
ल ल्याउ चिया केली - बासी भन्ने हरुलाई छैन, म घुट्काइदिन्छु
बेकार मा काम पनि गर्नु छ अझ जश पनि छैन