Posted by: Rahuldai March 20, 2009
Login in to Rate this Post:
0
?
तारेमाम चिप्ले ,
सुन सान भयो चौतारी त। त्यो कालेज का केटाकेटी हरुको चुनाउ जितेको जुलुस तिर त लागेन सब जना। रिट्ठे, लहरे को भर छैन। जुलुस हुलुस भन्यो कि ठिटी हेर्न पाईन्छ भन्दै लाग्छन।