Posted by: mysteryman2055 March 6, 2009
BIRATNAGAR REUNION IN SAJHA!!!!
Login in to Rate this Post:     0       ?        
रिठ्ठे, उधारो को प्रसङग आएकोले एउटा काहानी याद आयो । कुरा २०४८ साल तिर को हो , हामी आठ क्लास मा पढ्थ्यौ । एउटा मिल्ने साथीले मेन रोड घर भकी एउटी केटी लाई मन पराएर हैरान। सधैं स्कुल बाट घर आएपछी साईकल लीएर घर आईपुगी हाल्थ्यो । अनी त के छ र , त्यो केटी को घर अगाडि चट्पटे र झ्यालमुरी खाँदै घण्टौ बस्यो । उधारो खान थालियो , हुँदा हुँदा १५०- २०० रुपिया सम्मा पुग्थ्यो । पछी त्यो केटी ले अर्कै केटा भेटेपछी हामी त्यहा जान छोड्यौ । त्यो चट्पटे वाला को १५० जती पनि कसैले दिएन । पछी हामी मैन रोड बाट हिंड्नै छोड्यौ । होस्पिटल रोड भएर एकै पटक जलजला हल , अनी त्यहा बाट मेन रोड पक्डेर गूद्री ।
Read Full Discussion Thread for this article