Posted by: no_quiero February 28, 2009
In Nepal now you can't send your kids to Boarding (Engllish Medium) School
Login in to Rate this Post:     0       ?        
If you are a government employee you will not be able to send your kids to boarding school. That means either you leave your job or put your kids to nepali school. थुक्क डाक्टर! आफ्नो छोरा छोरि लाइ बेलायतमा पढाऊने अरुको बाल मतलव


अर्थमन्त्री बाबुराम भट्टराईले राज्य
कोषबाट तलब खाने राजनीतिकर्मी र कर्मचारीले आफ्ना छोराछोरीलाई बोर्डिङ
स्कूलमा पढाउन नपाउने व्यवस्था सरकारले गर्न लागेको बताएका छन्। उनले
सार्वजनिक पद धारण गरेका व्यक्तिले निजी शिक्षण संस्था खोल्ने र तिनमा
आफ्ना छोराछोरी पढाउने गरेको र त्यसले गर्दा सरकारी शिक्षण संस्थाको
शैक्षकस्तर खस्कन थालेको उल्लेख गर्दै सरकारले त्यस्तो व्यवस्था गर्न
लागेको बताएका हुन्।

´राज्यकोषबाट तलब खाने जोसुकैले आफ्ना छोराछोरी सरकारी शिक्षण संस्थामा
पढाउनुपर्ने अनिवार्य व्यवस्था गर्ने सँचमा सरकार रहेको छ´ बिहीबार निजी
तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका पदाधिकारीसँग भेटका क्रममा
अर्थमन्त्रीले भने।


http://www.oursansar.com/
Last edited: 28-Feb-09 02:46 AM
Read Full Discussion Thread for this article