Posted by: Rahuldai February 25, 2009
Login in to Rate this Post:
0
?
हो चेली हो, हेर्दा मात्र हैन, नहेर्दा नि चन्खे जस्तै छ। मैले त भेटी सकें क्या रे।
नयाँ नयाँ भेर लजाएको होला मात्र नत्र सबै को सत्र बजाइ दिन्छ चन्खे ले।
गफाडी त के भन्ने अब। संसार मा सबै भन्दा गफाडी इलाहाबादी भन्ने कुरा त झूठ रहेछ।
तारेमाम बिस्टे।
बिस्टे फेरी आउन पाए छैन हसुर्न गए । हसुर्न गए होइन त्यो, बेबी सिटिङ को ड्युटी छ क्या रे आज। कल्ले उत्पात माचाए छ, जागिर जोगाउन हिड्या हुनु पर्छ।