Posted by: Phatte February 19, 2009
Login in to Rate this Post:
0
?
अङरेजीका गुरु चौधरी सर साह्रै बुढा भएछन, आजकाल गाउँ (इतहरी) तिरै बसछन । उनका छोरा मनिष चौधरी (उहेलेका MAV स्टुडेन्ट, आजकाल MAV मा लाईब्रेनीयन) मार्फत कुरा हुन्छ कहिले काही ।