Posted by: Harka_Bahadur February 16, 2009
Login in to Rate this Post:
0
?
हा हा हा , हैन दाई गीत सुन्ननी के को उमेर दाई , दाई कहाँ फेरी नाती हुने बेला भनेर गफ द्यानी फेरी, छोरो बर्खर ४ बर्ष भो, नाती त कहिले हो कहिले ।