Posted by: Geology Tiger February 6, 2009
Papi Keti Haru...
Login in to Rate this Post:     0       ?        

 


पहिले पहिलेका बुढाहरु सुरा हुन्थे। एउटाले दुई तीनवटा बुढीसम्म राख्थे। अनी बुढीहरुले भनेको मानेन् भने लात हान्थे, के भयो र एउटा रिसाए अर्को छदैं छ, हा हा हा। तर आजकल भने एउटालाई पाल्न पनि हम्मे हम्मे पर्छ, त्यसपछी त जहिले पनि भएकी त्यही एउटा बुढी पनि रिसाउछे कि भनेर सब त्राही त्राही हुन्छन्। अनी बुढीले जसो भन्यो हजुर हजुर गर्नै पर्‍यो। बाहिर जती सुकै रवाफ देखाए पनि बुढिको अगाडि भने प्राय:  सबै म्याउँ म्याउँ गर्छन्। यस्तै छ यहाँको चलन, कहिले लोग्ने को पालो कहिले स्वास्नीको पालो। तर ब्याकअप राखछन् कि राख्दैनन् यस बिषयमा मलाई त्यती जानकारी भएन।


 

Read Full Discussion Thread for this article