Posted by: BudoBaaje January 25, 2009
Prachanda speaks to Nation.
Login in to Rate this Post:     0       ?        
यस्ले  पनि खुल्के पाटो लायो। यो यो प्रचन्डो कम्ता को गफाडी छ ? यसो  
  गर्ने छु उसो गर्ने छु हुनेछ रे  गर्ने छौ रे अहिले सम्मा को काम हेर्यो भने मुख भरी सोत्र्याइदिनु जस्तो । अब अरुले खनेर सिध्याउन लागेको राजधानी र तराइ मार्ग जोड्ने फास्ट टिर्याक् को पगडी आँफै ले लाउन खोज्छ । काम भने भुत्लो उखेलेको हैन । खाली अरुलाई सिकाउदै हिड्छ बडो ठुलो भै पल्टेको। त्यो बज्जे  लाई काम गर्न पठाको कि हाम्रो बानी ब्यहोरा चाल्चलन् हामी लाई थाहा नभएर पत्ता लाउन पठाको? अब राजा छैनन कस्लाई दोस दिउ  रे ? त बज्जे ले अझै धेरै गफ  दिएर नमस्ते भारत् नमस्ते अम्रिका गर्दै मात्र हिनिस भने के गर्छस बाबै कुरो भनेको आँफै मिलाएर बुझ । अब त छिर्न  लाई जङल पनि छैन । तीमेर्ले न मास्या  हो के रे
Read Full Discussion Thread for this article