Posted by: Geology Tiger January 25, 2009
Prachanda speaks to Nation.
Login in to Rate this Post:     0       ?        

 


प्रधानमन्त्री ज्यु, राम्रो काम गर्नलाई कसैले रोक्दैन। तर खाली भाषाण मात्र दिएर भने हुनेवाला केही छैन। यो सरकारको पाँच महिने कार्यकालमा के कस्ता उपलब्धी भए र देशले के कती दुर्दशा भोग्नु पर्‍यो भन्ने सबैलाई थाहा छदैँ छ, अब यस्लाई पुरनो तरिकाको शासनशैलिले गर्दा केही गर्न सकिएन भनेर पन्छन खोज्नु भयो। ल अब नयाँ तरिकाले काम गरेर देश बिकास गर्छु भन्नु भयो, ल यो पनि ठिकै छ, केही गरेर देखाउनुस्, बन्दुकको भरमा सोझा साधा जनतालाई सताए जस्तो सजिलो छैन नेताज्यु देश बिकास गर्न।
 

Read Full Discussion Thread for this article