Posted by: Deep December 29, 2008
शुभेक्षा
Login in to Rate this Post:     0       ?        

*~Spring~* ,

के भन्नु र as always rocking!! Superb!! 

यो "रकिङ्ग" मलाई अस्तिन त्यो भगबतीबहलाँ झुल्या देखेर भन्या त हैन होला नी? धेरै बेर रक रीयो रे आफुले भन्थे चिनेजानेकाले त्यति बेला -- अन्त कसैले you rocking भन्यो कि जाँडै खा छैन के को रकिङ्ग? जस्तो लाग्छ भन्या।

ek@l,

eep bro, don't let us wait too long pls..............
 
 
प्रभो, आफु त पर्खिने अखाडाको परीयो। पर्खाउने त तरुनीहरुले हो नी।
 
*********************
मायालुको पहिलो समर्पणको स्पर्श जस्तै रमाईलो होस नयाँ बर्ष २००९, सबैलाई शुभकामना।
Read Full Discussion Thread for this article