Posted by: chipledhunga December 11, 2008
Terhathum
Login in to Rate this Post:     0       ?        

रिट्ठे, ती ठाउँहरुको बारे त थाहा भएन। जिल्ला टेकिस् भन्दा टेकें भन्या जस्तो मात्रै हो मेरो लागि संखुवासभा।   भनिहालें नि, बसन्तपुर छेवैको जुन ठाउँ हो, त्यति नै हो म पुगेको। अनि जिम्मालको कथामा पनि त्यही सिनामे तोम्बाको असर थियो कि के हो?  
Read Full Discussion Thread for this article