Posted by: BudoBaaje November 23, 2008
Love Letters From The Past--SITARA
Login in to Rate this Post:     0       ?        
हिरो को पालो अन्तीम मा आउछ रे , हिन्दी सिलेमा मा । अब अहिले त तमाखु तन्ने बेला भो । झ्यौकिरी लाई चिलिम भर्न पाठको अझै आको हैन । भोली मैले मेरो जवानी मा लेखेको पिरेम पत्र लेखुला , सितारा नानी  को नाम मा । अहिले चै तमाखु टाईम। रोधी मा नाच्नु नगाको नि धेरै भो । अङ्रेजी मा खै के भन्छन नि खै के पो हो , सि  यू टुमरो बाइ बाइ ,टाटा ,लोप यू अनी खै के के हो सप्पै है  
Read Full Discussion Thread for this article