Posted by: Harka_Bahadur November 16, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        
ठुलिको शनिबार , आईतवार छुट्टी हुन्न र , हप्ताको एक दिन त छुट्टी हुन्छ होलानी , हो त्यो दिन बिहानभरी सोच्ने अनी दिन भरी बशेर लेख्ने नि अब छुट्टीको बेलामा स्काइ ब्लु सर्ट हेर्न जानु पर्ने होला फेरी अनी कहाँ बाट हुन्छ त फुर्सत , खित खित खित ।
बिछोडको कथा झन राम्रो हुन्छ क्या ठुलि , ल ह्यान्सि किन पोइल गयो भन्ने बारेमा छिट्टै लेखौ कथा , जे पाये तेही कथा भएनी हुन्छ ।
Read Full Discussion Thread for this article