Posted by: बिस्टे November 7, 2008
~ * चौतारी-१३४ *~
Login in to Rate this Post:     0       ?        

हैन के देख्नु पर्या हो यो आँखाले, लहरे साचचै नै सुध्रेर आएछ,

एस्को मत्लब पक्कै लहरी लिएर आएको हुनु पर्छ।


लहरी लाई ब्यान ब्यानै बेड टि लगिदिने बानी बसेको हुनु पर्छ।


थ्यान्क यू सो वेरी मच लहरु।

Read Full Discussion Thread for this article