A rejoinder to my earlier discussion.
Nepe
“जनगणतन्त्र होइन, जनताको गणतन्त्र भनेका हौं”': प्रचण्ड
कान्तिपुर, असोज २९
….“जनगणतन्त्र होइन, जनताको गणतन्त्र भनेका हौं,” दाहालले एमाले मुख्यालय बल्खुको दसैंतिहार शुभकामना चियापानमा सञ्चारकर्मीसंग भने । प्रधानमन्त्रीले बहुदलीय प्रतिस्पर्धा र विधिको शासनप्रतिको प्रतिबद्धता पनि दोहोर्याए ।
जनताको गणतन्त्रमा बहुदलीयता र संघीयता हुने उल्लेख गर्दै दाहालले त्यो व्यवस्था संसदीय नहुने बताए । “बहुदलीय व्यवस्थाको स्वरूप संसदीयमात्र हुँदैन,” उनले भने, “सत्तरी वर्षघि माओको पालामा संघीयता र बहुदल भन्ने थिएन । हामी त्यसका पक्षमा छौं ।”….
पुरा समाचार:
http://www.kantipuronline.com/kolnepalinews.php?&nid=163605
PM Dahal says his party is against Mao's type of People's Republic
Nepalnews,
Prime Minister Pushpa Kamal Dahal today repeated his party's commitment to multi-party political system, saying that the 'People's Republic' that the Maoist leaders are talking about is not similar to the system introduced by Chinese leader Mao about 70 years ago in
Speaking to journalists at the tea reception organised by the CPN (UML) Wednesday, Dahal said his party is not against competitive politics, human rights and democracy.
Our effort is to ensure more active involvement of people in the state activities and empowering them to have their say in national agendas, he added.
http://www.nepalnews.com/archive/2008/oct/oct15/news10.php