Posted by: Narayangarh suburb October 8, 2008
prachande
Login in to Rate this Post:     0       ?        
नेपे,

केही गल्ती हरु एस्ता हुन्छन जुन माफि का योग्य हुन्छन। १३००० मानीस मार्नेहरुले कस्तो देस बनाउछौ, कस्तो शासन चलाऊछौ भन्ने सोच्दै नसोची मारे? अनी फेरी तपाईं जस्ता बिध्वन चै "अहीलाई हतार नगरौ, हेरौ" भन्ने? लुतीएका सम्पत्ति फीर्ता गर्न कती पटक पत्रचार गर्नु भयो तपाईंले या तपाईंको सस्थाले? अहिले आएर राज्य कसरी चलाऊने छलफल गर्नु पर्ने थीयो भने २०५२ साल अगाडि किन छलफल भएन? भन्नु होला तेती बेला उनिहरुको बोली सुनिएन। अहिले तेराइ को पनि बोली सुनिएको छैन। तेती बेलाको सरकारले माओवादीलाई दबाउन खोजेको जस्ताइ तेराइ लाई दबाऔने पनि हुन सक्छ। माओवादी ले त चिहान चीहान चीहान लास फ्यकेक थीये सुरुमै।
नेपे जियु यहाँल २०५२ पछीक नेपाली को जीवन भोग्नु भएकै छैन। चाहे माओवादी को डर होस् या चाहे आर्मी को सुर्वत त माओवादीले नै गरेको होनी हैन र? फेरी भन्नु होला जनाताको मुक्ती को लागि। सरकारी धुकुती रीत्ताएर मुक्ती जस्ले पनि दिन सक्छ। फेरी तपाईंकै माओवादी मीत्र हरुकै शब्दमा  ४० बर्षको म्याद मागेक छन। यस्तै राडीक राज्य बनाउनलाई मागेको? सबै कुर जनता र राज्य बाट माग्ने हो भने त जस्ले पनि गर्छ नि। तीन बर्ष पनि पुगेको थीएन पहीलो सरकार। राम्रै काम हुँदै थीयो। भौतीक पूर्वधार हरु नीर्मान हुँदै थीयो। कुरे माओवादी हरुले। एमाले ले राइलिङ भाच्ने बाहेक के काम गर्‍यो अरु प्रतिपक्ष ले गर्ने जस्तो? तेस्पछी त के काङ्रेसी के को? सबै गनौन थाली हाले?

चाहेर, नचाहेर सबै नेपाली हरु राज्नीतिमा होमिन सक्दैनन। राज्नीतिमा लागेका तपाईं जस्ता बिध्वन हरुले त शाही कुराको मात्र समर्थन गर्नुस्। एदी तपाईंलाई माओवादीलाई सुधारन सकिन्छ जस्तो लागेको छ भने नेपाल जानुस्। एदी तपाईंलाई माओवादीले टेर्दैनन जस्तो लाग्छ भने चुप लाग्नुस्। दुई चार जन काम्रेड हरुले जङल म बन्दुके हरुलाई कालो पट्टी बाधेर क ख रा पढाएको जस्तो न गर्नुस् साझामा आएर। तपाईं स्वोतन्त्र हुनुहुन्छ अभीबेक्तिको लागि तेस्मा मेरो कुनै गुनासो छैन। तर एदी तपाईं यहाँ आएर माओवादी को लागि समय माग्नु हुन्छ भने हाम्रो लागि मेरो लागि माओवादी को त्यो १२ बर्से युध्ह किन र कसरी भयो र कसरी सफल , उहिहरुको सोचैमा, कसरी भयो लेखा जोख ल्यरे टास्नुस्।
मानुस् न मानुस् मीत्र राजतन्त्र कै कारणले मात्र राज तन्त्र फ्यकिएको हो। एस्मा कसैले घमन्द नगरे हुन्छ। हो जनताको बल हुन्छ र त्यो कारक मात्र थीयो। र नेपाली जनतले माओवादी बाट चुट्कार पाईन्छ भन्नेर आदोलन म राम्रै सँग होमएए। हैन एदी देशमा माओवादी समस्या नभएर नीरन्कुस राजतन्त्र मात्र भाको भएपनी ढिलो चाडो फुत्किन्थ्यो । एदी राजतन्त्र ले देशको र जनाटकओ भलो गरी raako बिहये हामीलाई राज तन्त्र नै स्विकार्य थीयो। नेपाली जनतले कुनै तन्त्रमा परिवर्तन चहेक हैनन। देस् त जसरी हाके पनि तपाईं जस्ताइ दुई चार beedhwan ल्ए हाकेक चन। नेपाली जनतले त आफ्नो जीबन स्तर मा मात्रा सुधार चहेक हुन। कुनै संघएेयता र कुनै राज्य सत्तमा कुनै चसो छैन नेपाली लाई। आजको नेपाल लाई हेर्नुस् र १२ बर्ष अगाडिको नेपाल लाई हेर्नुस् कुनै भीन्नत पाउनु हुन्न। हो अझै त्रास छ गाउ गाउमा। अझै धुक्क हुन सकेक छैनन नेपाली हरु। तपाईं 240 बर्ष को शाही शासन को कुर गर्नु हुन्छ राणा शासनको कुर गर्नु हुन्छ त्यो भन्दा डर र त्रस भोगे नेपाली ले यो १२ बर्षमा। जबकी समकाली मानब सभ्यता कुन रुप्मा थीयो यहाँलाई जती कस्लाई थाहा होला।

नेपे जि कि तपाईं भेडा हुनु हुनुहुन्छ या गोरु। तपाईं सँग सिगोरी जुदै खेल्नु छैन हामीलाई।
अस्तु,
Read Full Discussion Thread for this article