Posted by: chipledhunga September 18, 2008
~चौतारी-१२८~
Login in to Rate this Post:     0       ?        

टुकीमै गुजारा चलिराछ बिष्टे। त्यो पनि कति दिन हो, बजारआँ मट्टितेलको हाहाकार छ रे। अब त ढलेका सल्लाका रुख खोज्दै दियालो बाल्न पर्ला।   
Read Full Discussion Thread for this article