Posted by: Nepe September 17, 2008
मुक्तक (कसरी लेखिन्छ ) को संरचनात्मक ढांचा :-
Login in to Rate this Post:     0       ?        

एउटा गोटा दुएक साल पुरानो मुक्तक:

 

कोही विजेता आउने बाटोको ढुङ्गा उखेलिरहेछन्

कोही स्वागतको लागि फूलका थुङ्गा उखेलिरहेछन्

विजेताहरु भने अझै आईपुगेका छैनन् अरे

सुन्छु उनीहरु मरेको बाघको जुङ्गा उखेलिरहेछन्

 

साभार: http://www.dkhadka.com/audio/07_KohiVijeta_061006.mp3

Read Full Discussion Thread for this article