Posted by: copycat August 13, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        
यि साझाका धागाहरुमा भएका कथाहरुलाइ सँगालेर कुनै वेभसाइट जस्तो बनाउन मिल्दैन?  १ पेज मा २० कमेन्ट मात्र हुने हुँदा कथा समाप्त भ'को हो कि हैन भन्ने पत्तो नै हुँदैन। कथा क्रमश: मा रोकिएको हेर्नै मन नलागेर यस्तो भनेको हुँ र साथसाथै यस्ता रचनाहरुको सँग्रहको काम पनि गर्ने हुँदा पछि सम्म सर्वसुलभ पनि हुन सक्छ ।

Read Full Discussion Thread for this article