Posted by: ritthe August 11, 2008
Who was the original singer of Asarai Mahinama
Login in to Rate this Post:     0       ?        

हो र भन्या? सब यो रिमिक्स ले बानी बिगारेको हो, ओरिजिनल सिंगर को नाम निशान बिर्सिने हाम्ले

'म मौनतामा अल्झिरहेको एउटा जीवन' को गायक को हो भनेर सोध्दा धेरैले दिपेश किशोर भन्छन ! It's so sad :(

Last edited: 11-Aug-08 01:21 PM
Read Full Discussion Thread for this article