Posted by: dipika02 August 7, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

कलेजो धन्यवाद! हुनत हरेक कथामा मेरो हौसला बढाएकै हुन्छौ यो पनि मन पर्‍यो भन्दा खुशी लाग्यो।

प्रेरणा कता गएकी सिसु तिमी? म त कुर्दा कुर्दा। लाइब्रेरीमै जाँउ जस्तो भईसकेकोथ्यो ल। क्रेज पनि आएर तहल्का माचाउन भ्यैसकी  तिमी मात्रै कता हो कता।  बच्चामा तिमी जहिले म होर्लिक्स  फुक्का खन्छु भनेर हातमा राखेर चाट्थेउ । झन मैले जस्ताइ गरेर गिलासमा हालेर तातो पानीमा घोलेर खाउ भनेको होइन त? तेइ सानो छदा खाएको हर्लिक्स ले हेरत मलाई अहिले सम्म तागत दिराछ ल :P: D

ल मजाक लाई एक्छिन कुना तिर सिस-सिस को गफ एकातिर। यो कथा मन परेछ सिसु एकदम खुशी लाग्यो। मेहनत को फल पाएँ  मैले। यो केबल मेरो कल्पना मात्रै हो सिसु कसैको जिन्दगीमा पनि नघटोस  यस्तो चै  है?

Read Full Discussion Thread for this article