Posted by: बिस्टे August 7, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        
दिपु भान्जी, मैले तिमीले अन्तिम भाग राखेको पत्तै नपाएर हो सत्ते। अन्तिम भाग अली दु:खद लाग्यो।
हुन त तिमी ले पहिले नै अन्त्य सोचेर सुरु गरेको रहिछौ नत्र मलाई चै अन्तिम मा चाँही अली हतार गरेको हो कि जस्तो पनि लाग्यो,तर जे पनि हुन सक्छ मान्छे लाई काल आउन लाई कुनै बिपत्ती पर्नु पर्दैन,हुन त निरेनको पनि गल्ती त हैन बिचारो लाई ठुलो बज्रपात पर्‍यो। मैले पनि सुनेको थिए एस्तै केस १२ बर्ष जती अगाडि को हो मैले चिनेकै एक जनाको तर तेस्मा केटा लाई दोसी ठ्हर्याएका सुनिन्थ्यो।
जे होस् सम्बन्ध बेजोड को थियो जानेर हैन भगवान ले टुटाइदिउनु भयो। लौ अब अर्को रमाइलो कथा कहिले राक्छेउ त अब?
Read Full Discussion Thread for this article