Posted by: dipika02 August 6, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

साथी धन्यवाद! अब साथी नै amazing भएपची म पनि amazing हुनु परिहाल्यो नि होइन त? कथाको सुरुवात देखी साथ दियौ, एकदम खुशी लाग्यो। लौन अब कुन सिनमा कमेन्ट गर्न बाँकी छ अझै :P  नतर्साउन मलाई त्यस्सै :( हा हा हा जिस्केको मात्रि हो साथी दिल खुलाएर जिज्ञासा राखे हुन्छ :)

लुते धन्यवाद!

तिम्रो नाम त लुतेकुकुर होइन टोक्नेकुकुर हुनु पर्ने :P अरु कुकुरले त टोके भनेपनी १४ वोटा इन्जेक्सन लगाए हुन्छ तिम्रो भनाइले टोक्यो भनेत २८ वोटाले पनि काम गर्दैन जस्तो छ :P मलाई त "writer herself is impulsive " भनेछ कस्तो छुच्चो होला  :@

कथा पनि राम्रो सग नपढिकन प्रतिकृया दिएको :O जिया भनेको को हो? मैले त्यो नाम कहाँ लेखेको छु र? :O अनी सपनाले sucide गरेको रे :O नेपाली पनि बुझ्दैन यो खरायो सिंह अनी फेरी हा हा हा गर्दै जिस्काउछ :P

ल भयो :) लुते, खास कथालाई अझ लम्ब्याएको भएपनी हुन्थ्यो तर दिन बिग्रेको बेलामा सानै घटनाले पनि आघात पुर्याउन सक्छ। त्यो दिन पनि तेही भयो। सामान्य कुरा थ्यो। शायद त्यस्ता साना तिना कुराहरु त भईहाल्छन होला सम्बन्धमा तर निरनले हात उठाउनु एउटा गल्ती गरेको थ्यो त्यस्को परीणाम नराम्रो निस्क्यो :) बिचरी सपना कहाँ बाट मर्न खोज्नु नि? लुते पनि तेत्तिकै दोश लगाउने ;P :D 

साजन धन्यवाद! लौ भगवान लाई नै पुकारेछ। काल्पनिक हो साजन। यस्तो नहोस भन्न मात्रै खोजेकी हो :)

हर्क दाई, धन्यवाद! हो है यो कथा यस्तै भयो। यस्तो कहिले दुखी भईन्छ कहिले खुशी। अब अर्को रमाइलो कथा लिएर आउछु नि। बेलाबखत यस्तो पनि लेख्नु पर्छ के। अनी जिन्दगीको महत्व थाहा हुन्छ नि होइन त ?:)

 

Last edited: 06-Aug-08 06:29 PM
Last edited: 06-Aug-08 06:39 PM
Read Full Discussion Thread for this article