Posted by: JharekoPaat August 2, 2008
सबै नेपाली को कालो दिन
Login in to Rate this Post:     0       ?        

अनि केही यस्ता दिन पनि छन जुन दिन हामी नेपाली जनताले हाम्रो विवेक क्षणिक रुपमा गुमाएका थियौं

२०४६ बहुदलीय प्रजातन्त्रको पुनर्स्थापना भएको भोलिपल्ट केही प्रहरी जवानलाइ हामी जनताले निर्मम रुपमा कुटेर हत्या गरी ठेला गाडामा राखेर शहर घुमाएको दिन ।

भारतीय अभिनेता ऋतिक रोशनको बारेमा सुनेको हल्लाको भरमा हामी जनताले सडकमा उत्रेर जनजीवन त्रासमय बनाएको दिन ।

 

Read Full Discussion Thread for this article