Posted by: parbatya July 28, 2008
सम्बन्ध
Login in to Rate this Post:     0       ?        

ओहो यो त रोमान्टिक पार्ट पो रहेछ । कस्तो रमाइलो मानेर पढ्दै गर्दा "निरनको चाँही.........................." भन्दा त चसक्क भयो नि
बिहे नगरेका हरुले केही सिक्ने मौका पाए, बिहे गरेका लाई पनि अतित मा धकेल्यो है 

जे होस् अहिले सम्म "सम्बन्ध" उत्कृष्ट छ

Read Full Discussion Thread for this article