Posted by: ritthe July 21, 2008
~चौतारी - १२२ ~
Login in to Rate this Post:     0       ?        

पाय लागु बजै ! क्यार्नु नि बजै एक्छिन आखो लागेर ढल्क्या त भुसुक्कै भईछु ! ब्यान पनि बजै सँग बात मार्न पा' होइन ! अनी के छ त नयाँ नौलो बजै? गाथमा आरामै छ होला ! अनी जाउलो खानु भो' त?

बिस्टे पाट, के छ हौ समाचार? कुशल मङल?

Read Full Discussion Thread for this article