Posted by: Narayangarh suburb July 21, 2008
ADITI- मैले आँफै सँग हारेको अर्को युद्ध
Login in to Rate this Post:     0       ?        
मेरो क्लास पनी सुरु हुन थालि सकेको थीयो। मंगलबार र बीहिबार बीहान गएर बेलुका फर्कीदा सरीर लखतरान परेको हुन्थ्यो। खाना पकाउने पालो त्यो दीन हीरन्य दाइलाई पारेको थीयौ। आउँदा आउँदा सात बजेको हुन्थ्यो। फ्रीज खोल्यो, एउटा चीसो बीयर खायो अनी सोफामा लड्यो। कहीले हीरन्य दाई आएपछी बीउझिन्थे कहीले फोन आएर। बीउझे पनि एसो केही खायो, एक चाइना फेस-बुक, हाइ-फाइव, साझा, कान्तीपुर, नेपाल नीउज, आदी एत्यदी गर्यो अनी दुई बजायो अनी सुत्यो। प्राय एगार बजे तीर अदीती को फोन आउथ्यो। उस्को सुत्ने बेला अनी एक घण्टा जती गफ गरे पछी उ सुतथी। प्राय मंगलबार राती, हामी बाहीर तीर खान जान्थेउ। एक्छीन कोप्ले तीर घुमिन्थ्यो अनी खान गैन्थ्यो। अली अली वाइन खाएको दीन उ म को मनै बस्थी। आज्कल बेफुर्सदीलो भाको कारण हीरनय दाई सँग पनि खसै दु:ख-सुख का गफ हुन पाएको थीएन। हाम्रो सम्बन्ध सुरु भय देखी हामी कतै गाको थीएनौ। तेही कोप्ले मात्रै हुने गर्थ्यो हाम्रो गन्तब्य। हामी कतै अली टाढा जाने कार्यक्रम बनाउने सोच मा थीएउ। एक्दीन दीउसो अदीतीले फोन गरी"I have a surprise for you " भन्दै। अनी सोधी " when will your spring break starts?"।  from March 10, why?मैले   भने। उस्ले कुरा खोल्न चाहीन। ठीकै छ उस्ले surprise दीन खोजेकी छ भने surprise नै शही भनेर चुप लागे। त्यो मंगलवार पनि हाम्रो सध झै बहीर जाने कार्यक्रम थीयो। गएउ, घुमेउ, खाएउ, घर फर्कीने बेला भइ सक्यो केही कुरै गर्दीन। शायद बिर्सेंए होली तेही भर होकी भन्ने सोच। म यस्तै कुरा हरु सोच्दै थीय, उस्ले आज पनि तीमी कै बस्छु है भनेर भनी। आज उस्ले वाइन खाएकी थीइन तर पनि एही बस्छु भनछे शायद तेही होला surprise जस्तो लाग्यो। कोठा भीत्र छिरे पछी उस्ले आफ्नो ह्यनड ब्यग बाट ॐ सान्ती ॐ को डि भि डि नीकाली। Aditi ले हीन्दी फिल्म पनि हेर्छे भन्ने मलाई थाहा थीयन। मैले सोध्ने जरुरी पनि ठानेको थीइन। शाहरुख खान त उस्को एक्दम मन पर्ने कलाकार रे। ब्र्यड पीट पछीको। ए त यो पो रहेछ surprise जस्तो लाग्यो। तर एत्तिको लागि मेरो spring breakकहिले भनेर फोन गरी गरी सोध्नु पर्ने त थीयन जस्तो पनि लाग्यो। मैले आफुलाई एक्दम थकाई लागेको बताय र फिल्म पछी अर्को दीन हेरौला है भने उस्ले पनि हुन्छ भनी। हामी सुत्ने तर्खर गरेउ। बेडमा पल्टेर बत्ती नीभाय पछी उस्ले फेरी मेरो spring break कहिले रे भनेर सोधी। मैले march को दस तारिख देखी भने। अदीतीले मेरो हात समाती अनी अली नजीग आएर" we are going to Chicago for 3 days भनी। र उस्ले दुई जनाको लागि टीकेट कीनी सकेको कुरा भनी। मलाई पनि रमाइलो लाग्यो उस्को प्लान। म पनि वास्तब्मा कतै घुम्न जान चाहन्थे, उसँग एक्लै लामो समय नीर्भीग्न बीतौन चन्हन्थे । तर केबल एउटा सम्सयाले रोकेको थीयो। पैसा। मेरो कमाइले म आफु पालीन पनि धौ धौ थीयो। अनी कहाँ बाट घुमाउन सक्नु उस्लाई। एही  बोस्टन ओरी पारी नै घुम्न-खान त खसै खरच हुँदैन थीयो। उस्ले कर गरेर कहिले कही पैसा तीर्थी मलाई थीकै छ जस्तो लाग्थ्यो तर धेरै खर्छ त उ पनि कसरी गर्न सक्थी र आखीर उ पनि त बीध्यर्थी नै हो। की त उही स्रीनीवस सँग माग्नु पर्‍यो। जे होस् मलाई एक्दम खुशी लाग्यो।

दीन्हरु बीत्दै थीयो। अमेरीकी जीवन्मा खसै पारीबर्तन थीएन। नेपाल पनि अमेरीक जस्तै भइसकेको थीयो। समाचार हेर्यो एउटै छ सधैं। की त आन्दोलन, कि चक्का जाम, उही वाइ सि यल, काङ्रेस, एमाले को भीदन्त। दीग्दार लाग्थ्यो। कहिले आउने होल नेपाली हरुको बुध्धी, कहिले देखी सोच्लान  देसको बारेमा जस्तो लाग्थ्यो। हाम्रो सम्बन्ध राम्रो नै चली रहेको थीयो।   कहीले कही अली अली ठाक-ठुक त परीनै हाल्थ्यो तर तेस्ले हाम्रो सम्बन्धलाई झन मज्बूत बनाएको छ जस्तो मलाई लाग्थ्यो। तेस्बेला अदीती भने म सँग गुनासो गर्थी। तर म रीसाय पनि कहीले पनि उस्लाई चर्को स्वोर गरीन र गाली पनि गरीन। मलाई कुनै कुर चीत बुझेन भने म चुप-चाप बसी दीन्थे अनी उ म बोलेन भनेर रुन्थी अनी म फकाउथे अनी सकीन्थ्यो। तेस्पछी कतै बाहीर खान वा केही नयाँ गर्न गैन्थ्यो। आज्कल हामी खान भन्दा पनि धेरै मल घुम्न जान थालेक थीएउ। उस्ले मलाई भुँडी घटाऊने अभीयन्मा लगाएकी थी। अनी कपडा चै मले अमेरीकन एगल बाहेक अन्त कीन्न नपाउने । अब american eagle लगाउन eagleko जस्तो टाउको र खुट्टा मात्र सानो भर नहुने भुँडी पनि सानै चाहीने। अली अली जिम गर्न थालएको थीए।
अदीती को ठुलो सपना थीयो। एउटा सानो संसार, हाम्रो आफ्नो संसार। एउटा सानो भुन्टे भन्थी उ। उस्को जहिले " we will have a baby boy as our first child. you should give me a boy otherwise I will kick your ass भनी हुन्थ्यो। तर मलाई पहीलो सन्तान छोरी भय हुन्थ्यो जस्तो लग्थ्यो। मेरी भान्जी जती प्यारी छन तेस्तै छोरी। तर उ पहिले सन्तान छोरो नै हुनु पर्छ भन्थी। उस्ले मेरो आफ्नो आमा-बाबु प्रतिको लगाब लाई पनि राम्रै सँग बुझेकी थीइ। भन्थी " after you start working we will get married and ask your parents to stay with us. I will do my best to be a good daughter"। यस्तै यस्तै धेरै कारण हर छन जस्को कारण म पूर्ण रुप्मा उ प्रती समर्प्रित थीए। हामीले हरेक उस्त्सव, हरेक चाडलाई हाम्रो माया झङीने एउटा बहना को रुप्मा लिन्थेउ।

सधैं रमाइलो गर्द गर्दै, हाँस्दा हाँस्दै, माया हुँदा हुँदै पनि कती पटक स-सना गल्ती हरु हुदो रहेछ। जुन कुरा पछी ठुलो पस्चताप को रुप्मा रहन्छ। तेस्तै एउटा कुरामा मलाई अहीले पनि पछुतो लाग्छ। त्यो valentine दीन थीयो। हामीले केही सल्लाह गरेक त थीएनौ तर मैले उस्लाई केही दीने सोच्मा थीय। बेलुका कतै लीएर जाने सोच्मा थीए। तर के गर्ने भनेर एकिन गरी सकेको थीन। बीगत केही दीन्देखी अदीती मनीन्दर को बेबहर बाट खुशी थीन। उस्ले सधैं जस्तो भन्ने गर्थी, मानिन्दर को लागि मैले कती गर्छु तर उस्ले मलाई तेस्को credit  दीन। उलतो मेरो बारेमा बुवा-अंा सँग नराम्रा्ओ कुरा लगौछ। तीमिलाई पनि मन पराउदैन। बाबालाई केके कुरा लगाउछ भन्थी। मैले सधैं भन्ने गर्थे " see, if you really care, talk to him and sort out if he has any problems if not why do you take this things in your head. Just ignore him" । त्यो दीन्को अघिल्लो दीन पनि राती फोन गरेर मनीन्दर ले किच किच गर्‍यो भन्दै थी। शायद बीहिबार को दीन थीयो। म स्कुल मै थीए। मैले अदीतिलाई फोन गरे र भरे सात बजे तीर भेटउ है भने। बेलुक उ मेरो घरमा अाइ। मैले New Port जाउ भने। उ खुशी भइ। मलाई kiss  गर्दै  I love you भनी। उ सधैं मसँग एकदम खुशी हुँदा तेस्ताइ गर्थी। हामी हीडेको तेस्ताइ दस मीनेट जती भको थीयो मानिन्दर्ले फोन गर्यो र उस्लाई लीन आउन भन्यो। उस्ले मलाई सुनाइ र् के गरौ भनी। मलाई चीत्त बुझेन। हीजो मात्र पनि मसँग गुनासो गर्दै थी आझ फेरी उसैलाई लीन कीन जानु पर्‍यो भनेर रीस उथ्यो। मैले उस्लाई धेरै पटक भनेको थीए " don't drag troubles"। मैले जे गरे पनि हुन्छ भने। मनीन्दर्लाई त्यहाँ बाट लीयर घर छोडेर फर्कीदा एक घण्टा जस्ताइ ढीलो भइे सकेको थीयो। फर्कीद मैले उस्लाई मलाई घर छोडीदीन भने। उस्ले तीम्रो भोली काम बेलुका त होनी फर्कीन भ्याइ हालीन्छ नि भन्दै थी तर मैले मलाई मन छैन भने। तेस दीन पनि उ घर गइन। राती दुई जती बजी सकेको थीयो। हामी सँगइ सुती रहेका थीएउ तर बोलेक थेएनौ। उ उठी र बत्ती बाली अनी मलाई कोटाएर सोधी" what do you want me to do. why are you giving this big punishment to me by not talking to me. You know how much I love you. Tell me what's wrong with you. I will do whatever you tell me to......... "। मैलाई बोल्न मन थीयन। उस्को आवाज सुन्दा पनि झर्को लागेर आयो तर पनि उस्को चीत्त दु:खौन मन लागेन। खास्मा मेरो उश प्रती कुनै गुनासो हैन। म त केबल उ अनाबस्यक कुरा हरु बाट disturbed हुन नपरोस भन्ने चाहन्थे। मैले भोली कुरा गरुन है भनेको उ " no, I want to talk to you right now. I want you to talk to me" भनेर रुन थालि। अनी मैले " nothing. I just want you to be happy. I want you to ignore him. There is no way that I can be rude to you. I do love you as much as you do"भने पछी उ सुती। मलाई आझ पनि म कीन बेकार्मा उ सँग तेस दीन झगडा गरे जस्तो लाग्छ।

जीन्दगी मा फेरी म एस्तो दोसाध म उभीएको छु। एउटा अर्को परीक्छा लीदै छ भाबी म सँग। दु:ख लुकाएर हास्नु मात्र बाच्नु हो भने मलाई बाच्नु छैन। म दु:खको आसु लुकाउन सक्दीन। म घोक्रो फुलाएर रुन चाहन्छु। कन्ठ अबरुध्ह हुने बेला सम्म। तर म बीबस छु। म नै रोय भने अदीतीलाई कस्ले सम्झौने। म जीन्दगी म के भोगी राछु त्यो कुरा परीवर्लाई पनि बताउन सक्दीन। जीन्दगी नीकै गर्हो भएको छ बाँच्न। त्यो दीन पनि सधैं झै सुर्यउदय भएको थीयो। मंगल् बार को दीन थीयो, हाम्रो भेट हुने दीन। हप्ता भरिको लागि धीत मर्ने गरी माया गर्ने दीन। तर त्यो दीन केही फरक भएर आयो हाम्रो जीन्दगी मा। कोप्ले तीर जादै थीएउ, अदीतीले आफ्नो देब्रे स्तन मा सानो granules भएको बताइ र सोधी " you should have noticed it, didn't you?"। मैले आफुले याद नगरेको बताए। हामी दुबइ जन स-सन्कीत भएउ। सधैं झै कोप्ले तेती आकर्शक लागेन। हल्का-हल्का खाएउ र दस बजे तीर नै फर्कीएउ। तेस दीन पनि उ म सँगइ बस्ने भइ। फर्कीदा मैले Bacardi कीने। घरमा आए पछी मैले उस्लाई त्यो granules  कहाँ नीर हो भनेर सोधे। arm pits मा   तेती ठुलो त थीयन। केही lypoma होला जस्तो लाग्यो। फेरी त्यो breast cancer susceptible उमेर पनि थीएन हुनलाई। तेही माथि उ orientalम   पर्छे। american/europeanहरुलाई हो बढी हुने। life style प्रमुख  predisposing factor हो एस्को। तेही पनि भोली गएर doctorलाई भेट्ने सल्लह गरेउ हामीले। मेरो काम थीयो तेस्दीन। बेलुका छ बजे तीर फोन गरे मैले उ फर्की सकेकी रहीछ। खासै केही हैन होला तेही पनि एक्चोटी biopsy गरेर हेरौ भनेछ। एक हप्ता पछी biopsy भयो अनी तेस्को तीन हप्ता पछी रिपोर्ट आयो। रीपोर्ट ले हामीलाई बादल खसे जस्तो बनायो। फेरी पनि lymph node aspirates लीने भयो। भाग्यले हामीलाई साथ दीएन। उस्को cancer metastasize भइ सकेको रहेछ। गत तीन हप्ता देखी उस्को radiation therapy सुरु भएको छ। हप्ता को एक चोटि गर्नु पर्ने। छ हप्ता सम्म। तेस्पची chemotherapy सुरु हुन्छ। खै जीन्दगी ले कती हार झेलौने हो मलाई। आज्कल हामी सँगइ बस्न थालेका छौ। स्रीनीवास्ले मलाई काम मा आउनु पर्दैन भनेको छ। म तेही दुई दीन स्कुल जान्छु। बाँकी समय हामी सँगइ नै बीताउछौ। तर थाहा छैन कहीले सम्म। कहिले कही False positive diagnosis भये नि हुन्थ्यो भन्ने सोच्छु। तर मैले सोचेर नै हुने के हो र। उस्ले मेरो अनुहार मा हेर्दा सधैं हास्छु। मलाई थाहा छ उ मलाई छोड्न चाहन्न। उ म्रीत्यु लाई जीत्न चाहन्छे। म उस्लाई गुमाउन चाहन्न। म फेरी आँफै सँगको युध्ध हार्न चाहन्न। म बाचेको छु तर कसरी आँफैलाई थाहा छैन।

***********************************THE END********************************
Read Full Discussion Thread for this article