Posted by: Rahuldai July 12, 2008
~चौतारी १२१~
Login in to Rate this Post:     0       ?        

यो गीत पनि त्यत्तिकै मन पर्ने गीत हो, जोशी भाई। तर हिरो चाँही पटक्कै मन नपर्ने मा पर्छ। अनुहार राम्रो भए पनि अभिनय त छोरो मोरो तुशार कपुर भन्दा नि झूर लाग्छ । 

लौ त भोली भेटौँला आज लाई यही तारेमाम !

Read Full Discussion Thread for this article