Posted by: Narayangarh suburb July 9, 2008
ADITI- मैले आँफै सँग हारेको अर्को युद्ध
Login in to Rate this Post:     0       ?        
" की थालदै नथाल्नु, थाले पछी की सकौनु की सकीनु" मेरो बुवाले मेरो 'एस् एल की' उमेर ताक मलाई दीन टीप्स हरु मध्ये सधैं भरी साथ हुने बाणी शायद एही होला जस्तो लाग्छ।
नानु सँगको मेरो सम्बन्ध जुन रुप्ले अन्त्य भयो, त्यस्तो सँग कसैको सम्बन्ध न तुहीयोस। त्यो सम्बन्ध को अबसान पछी मैले जीन्दगी को यो पाटोलाई कहीले पुन समत्ने सोच आउला जस्तो लागेको थिएन मलाई। तर जीन्दगी सँग कस्को के लाग्दो रहेछ र ! म फेरी एक्पटक जीन्दगी सँग हार मान्ने संघरमा पुगेको छ।  भखर मात्र एउटा  खहरेले  गरेको बीनास महसुस गरेर नसकीदै अर्को बाढीले एसरी लाग्यो कि मैले पत्तो नै पाइन।
  अदीती हो उन्को नाम। मीनेसोटा बाट हावा खाएर बोस्टोन तर्फ उक्लीदै गर्दा अइ-२० पनि रद्दी कागज बराबर भइसकेको थीयो। एउटा साथीले दीएको नम्बर मा फोन गरेर "तपाइको पसल्मा काम छ? " भन्दा भोली पल्टै देखी सुरु गर्न भन्यो। मेरो प्रस्ट हीन्दी देखेर शाहु दङग परेको थियो पहीलो दीन्मै। झन पुर एक महीनको भारत भ्रमण को बारेमा सुने पछी त मेरो नाम छोडेर बेटा भनेर बोलाउन सुरु गर्‍यो। गएको एक हप्ता पनि नहुँदै  शाहुको घरमा एउटा भोज हुँदै थीयो। "she इज कलीङ एवेरी वन that शी नो। यू नो इट्स हर -२१ बर्थ डे।"  आफ्नी छोरी को २१औ जन्मदीन्को कुरा सुनौदै गर्द दङग थीयो स्रीनीवस बुढा। हुन पनि एक मात्र सन्तान। बेलुका छ बजे काम छुटेर घर गएर हतार हतार तयार हुँदा मैले एक महीना देखीको दारी काट्ने फुर्सद पाइन। घर नजीकै को चोकको एउटा पसल बाट एउटा बुके कीने अनी लागे बुढाको घर तीर।

" "congratulation on your 21st birthday अदिती" भनेर मैले भन्न नभ्युदै 'wow you look same to Saif' भनेर ले उन्ले मलाई हल्क हग गरिन र थ्यांक यू भनीन। बुढोले फोकट्मा खान त पक्कै बोलाको थीएन। मेरो काम उही बुफे म आउनेलाई " how many persons sir? plz come with मी" भन्ने जस्ताइ थीयो। खान राम्रो थीयो। अरु दुई चार जना ईन्डीयन केटा केटी हरु सँग पनि चीन-जान भयो । खान पीन को कार्यक्रम पछी हल्क नाच-गान पनि भयो। एही जन्मे हुर्केको भए पनि अदीती का अधीकान्स साथी हरु इनडीएन नै रहेछन। नाचीयो धोती रेमिक्स मा धेरै जना सँग। तेस दीन तेस्तै १२ बजैएको थीयो घर पुग्दा। फ्रीज खोलीयो, "september १३"लाई सम्झियो ४ बोतल सकैयो अनी सुतीयो।

भोली पल्ट मेरो अफ थीयो। बार बजे सम्म सुती राखेको थिए । फोन को vibration ले उठेको भनेपची धेरै नै आएछ जस्तो छ फोन। hello मात्रा के गरेको थिए उत बाट आवाज आयो don't lie to me, were you still sleeping? okay I am sorry to wake u up but pa wants you to come with me when I am going to play soccer टूडे" but I don't know driving he know that ।' मैले भने। तर उन्ले भनीन ' it doesn't matter, i will drive myself. he just wants someone to accompany me. just as my body guard i गेस भनीन अनी haasin .................

to be continued
Read Full Discussion Thread for this article