Posted by: Hari Dai July 3, 2008
Lets PLay Dohari
Login in to Rate this Post:     0       ?        
म हेरिरहेछु तिमी लाजै नमानी उत्तनो परेर सुतेउ
म तिम्रो खोपी म बियो घुसौन तयार छु
बियो सारै जतील छ कडा छ तिमी मौन अनी नरम
हात्मा नचिरहेको यो दण्डी झनै ताती रहेछ माती रहेच
तिमी पनी कम् होइन लाजै नमानी उत्तनो  परेर सुती रहेउ

तिमी यो बियो लाई बिचैमा घुसौन शायद आतुर चौ
तेसैले त तिमी लाजै नमानी उत्तनो परेर सुतेकी होला
म सोची रहेछु यो बियो कसरी राखु ,कसरी दन्दी ले ठोकु
तक ,तक धेरै पटक थोक्न चाहन्छु नगलुन्जेल ,तक तक
उफ्री उफ्री ठोकु , या शान्ता मन्ले ठोकु , म कसरी ठोकु?
 
 मेरो थोक्ने रहर पुर हुनै लयो म दन्दी हात म लिएर आए
सुस्तरी बीयो खोपीमा छिराये  भीत्र  बहिरा गराये अली कती चलाये
मलाई खुल्दुली लयो अली छिटो मिलाये अनी दन्दिले हिर्काये
बीयो तल माथी गरी रह्यो मैले हात्ले चलाये त्यो झनै उफ्रियो
एसरी म रमाइ रमाइ त्यो मैदन मा दन्दी बीयो खेले !!!
Read Full Discussion Thread for this article