Posted by: dipika02 June 25, 2008
Login in to Rate this Post:
0
?
प्रेरणा त्यो त तेही दिन थाहा भईहाल्योनी म को भनेर। म त "दा" चै यो भनेर अचम्म परेर तेही बेलामा हस्पिटल लान पर्ने जस्तो भएको थिएँ अनी नभनेर के गर्ने? तेही पनि धेरै भन्नै परेन, म पनि साझा हेर्छु बेला बेला मा भन्ने बित्तिकइ उहाहरु को फर्स्ट गेस नै मै
क्रेज म किन गफाडी, आफु सबैलाई बिगारछे, मलाई गफाडी रे त्यही पनि अब त्यती सजिलो नाम पनि नचिन्ने मान्छे पो अचम्म को त, म गफाडी हो त