Posted by: pjna007 June 25, 2008
Login in to Rate this Post:
0
?
हेहेहे दिपु उता दाए भाउजु का गएर मेरो त अकाउन्ट पनि छैन, पढ्दिन म भन्ने यता उनिहरु कै कुरा काट्दिने -- अनी त्यस्तो साझा हेर्ने भाउजु ले यो कसरी छुटाउनु भयो होला--दाई भाउजु सँग झूट बोलेको - झूट बोले कौवा काटे -