Posted by: pjna007 June 25, 2008
Login in to Rate this Post:
0
?
चिया बनाई दे भन्छे अचेल !
मैले तरकारी पकाउन पर्छ ! भात पनि पकाउनु पर्छ
के तातो न छारो गजल लेख्नु नि - यस्तो पो लेख्नु भन्छे बा !
मलाई भाँडा माझ्न लगाएर उनी साझा - फाझा तिर लाग्छे अचेल !
बेकारमा क्रेजी लभको कथा बारे Introduction गरि दिएको !
shirish dai, ho bhanya crazy le sab lai sajha -crazy banai saki